१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय : डा. बाँस्तोला

काठमाडौं । अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ । वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएको भएपनि जेठको अन्तिम साता त्यही