१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियाकाे गेरुवामा शुद्ध खानेपानी संचालनमा,स्थानीय हर्षित

बर्दिया । बर्दिया जिल्लाकाे गेरुवा गाँउपालिकामा पहिलो पटक शुद्ध खानेपानी आयोजना संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका स्थानीयहरु शुद्ध खानेपानीको सहज पहुँच भएसँगै स्थानीय हर्षित भएका छन्।