९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


सोमबारदेखि सकियो बाल दोष, मंगलबारदेखि विवाह, व्रतबन्धलगायत शुभ साइत गर्न मिल्ने

काठमाडौं । एक महिनाअघि अस्त भएको गुरु उदय भई सोमबारदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको