६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


माघीका अवसरमा राष्ट्रपति र प्रधानमन्त्री लगायतबाट शुभकमना व्यक्त

काठमाडौं । नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । नेताहरुले माघे सक्रान्ति पर्वले