काडमाडौं । भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिवद्धता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएकाे छ। गृह मन्त्रालयमा आज (साेमबार) गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो