१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब ९९ करोडको कारोबार

सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।

शेयर बजार सामान्य ऋणात्मक

हिजो दोहोरो अंकले ओरालो लागेको बजार परिसूचक नेप्से यस दिन उतार चढावबीच २ अंक बराबरले ऋणात्मक रहेर २७ सय ३२ कायम भएर थामियो । मध्यान्ह नेप्से केही समय सकारात्मक समेत

पछिल्लो साता शेयर बजार परिसूचकमा १५१ अंकको गिरावट

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले घटेकोे छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर

शेयर बजारमा ४३ अंकले वृद्धि

काठमाडौं, पुष २२ । बुधबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बिहीबार पुनः दोहोरै अंकले उकालो लाग्यो । बजार परिसूचक नेप्से ४३ अंकले उकालो लागेर २६ सय ९२ पुग्यो ।

शेयर बजारमा पुनः करेक्सन, अधिकांश समूह राताम्मे, कारोबार साढें २ अर्ब

काठमाडौं, कात्तिक ४ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः करेक्सन आयो । निरन्तरजसो ओरालो लाग्दै आएको बजारमा राष्ट्र बैंकको ब्याज दर सम्बन्धी कदमसंगै हिजो उच्च अंकको बृद्धि आएकोमा

शेयर बजारमा पहिरो : नेप्से एक सय आठ अंकले झरेर २८ सय १८ मा थामिदा सवा ११ अर्बको कारोबार

काठमाडौं । साताको सुरुको दिन आज शेयर बजारमा पहिरो गएको छ । एकै बजे नेप्से ५ प्रतिशतले घटेसँगै नेगेटिभ सर्किट ब्रेकनै लागेकाे छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा

शेयर बजारमा उच्च अंकको गिरावट, अधिकांश समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आयोे । बजार परिसुचक नेप्से ४९ अंकले ओरालो लागेर ३ हजार ४५ बिन्दुमा आई थामियो । यसदिन कारोबार भएका

नेप्सेमा लगातार वृद्धि कायमै, विकास बैंकका लगानीकर्ता मालामाल

बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो

नेप्सेमा सामान्य वृद्धि, १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, युनियन हाइड्रोपावर लगायतका कम्पीनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बले घट्यो

यस दिन रिदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सकारात्मक सर्किट लाग्दै सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् ।