१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नेप्सेमा दोहोरो अंकको सुधार, १४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

यस दिन शेयर बजारमा २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६

शेयर बजारमा दोहोरो अंकको सुधार, यी सात कम्पनीका लगानीकर्ताको कमाइ १० प्रतिशत

यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए ।

शेयर बजारमा गिरावट, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाए

यसदिन लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, आईसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् ।

शेयर बजारमा सामान्य गिरावट, पाँच फाइनान्स कम्पनीमा सकारात्मक सर्किट

यसदिन विकास बैंक १ सय ३६ र फाइनान्स १ सय १८ बढ्दा जीवन बीमा समूह १ सय १२ अंकले घटेको छ । ६ वटा समूह हरियो हुँदा ७ वटा समूह

शेयरबजारमा दोहारो अंकको गिरावट, निर्जीवन बीमा र विकास बैंकमा पहिरो !

यसदिन १ सय ८३ कम्पनीका १ करोड ४० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ

नेप्सेमा सुधार जारी रहँदा लघुवित्तका लगानीकर्ताको आम्दानी बढ्यो

सुरुवाती समयमा उच्च दरले उकालो लागेर २९ सय हाराहारीमा पुगेको नेप्से केही समयमै शिथिल भएको हो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य बढ्यो । यस दिन आधा भन्दा बढी

शेयर बजारमा सामान्य करेक्सन, विकास बैंक समूह २ सय ६० अंकले बढ्यो

यसदिन विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन र निर्जीवन बीमा समूह बढेका छन् भने वाणिज्य बैंक, ब्यापार र लघुवित्त समूह घटेका छन् ।

शेयर बजारमा ऐतिहासिक रेकर्ड, दोहोरो अंकको सुधार

बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि

नेप्सेमा करेक्सन जारी, मंगलबार ११ अंकले गिरावट

यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३० कम्पनीको शेयर मूल्य घट्यो । कालिका पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा दिव्यज्योती हाइड्रपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।

शेयर बजारमा हरियाली, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले धेरै कमाए

व्यापार समूहमा २० अंकको सुधार आउँदा विकास बैंक १८, जलविद्युत १६, वित्त समुहमा १० अंकले वृद्धि भएको छ । बैंक समूहमा सामान्य अंकको सुधार आउदा लगानी समूह र सामुहिक लगानी