८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजारमा उच्च गिरावट

काठमाडौं । शेयर बजारमा उच्च गिरावट बुधबार पनि जारी रहेको छ । बजेट पछिको पहिलो कारोबार मंगलबार ५३ अंकको पहिरो गएको बजारमा बुधबार पनि ३९ अंक बराबरको गिरावट आयो ।

शेयर बजारमा ५३ अंकको गिरावट

काठमाडौं । बजेट घोषणाको पहिलो कारोबार दिन मै शेयर बजारमा पहिरो गएको छ । बजेटमा बैंक वित्तीय संस्थाको मर्जर प्राप्ति र एफपीओको कर तिर्नुपर्ने उर्दीसँगै लगानीकर्ता निरुत्साही भएको विश्लेषण गरिएको

शेयर बजारमा १६ अंकको वृद्धि

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ । पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक

नेप्से ५१ अंकले वृद्धि, कारोबार २ अर्बमाथि

काठमाडौं । पछिल्ला ५ दिनदेखि लगातार सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उछाल आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो । कारोबार

शेयर बजारमा ५ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ । आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले, फ्लोट

शेयर बजारमा ३२ अंकले सुधार

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १८ सय ७७ पुग्यो । कारोबार पनि उल्लेख्य बढेर

लगातार दोस्रो दिन पनि शेयर बजारमा सुधार

काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार हरियो रह्यो । निरन्तरजसो वियरिस ट्रेण्डमा रहँदै आएको शेयर बजार मंगलबार सामान्य अंकले मात्र हरियो रहेको थियो भने बुधबार दोहोरो अंकले सुधारियो ।

शेयर बजारमा सामान्य सुधार, कारोबार ६४ करोड

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार झिनो अंकले हरियो रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १८ सय २१ कायम भएर थामियो

शेयर बजारमा थामिएन ओरालो यात्रा

काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । नेप्से सामान्य अंकले घटेको बजारमा कारोवार पनि खुम्चियो । आइतबार नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार सुधारिएको थियो ।

शेयर बजारमा झिनो अंकले गिरावट, कारोबार ५८ करोड

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार रातै रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से झिनो अंकले ऋणात्मक रही १८ सय ३८ कायम भएर थामियो । सुरुवाती समयमा