शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो ।
काठमाडौं, भदौ ३ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले घेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पौने एक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा भेटवार्ता भएकाे छ । बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि
डा. केसीले विभिन्न पाँच बुँदे माग राख्दै ३ भदौबाट सत्याग्रह थाल्ने घोषणा गर्नुभएको थियो । सत्याग्रह थाल्नु दुई दिन अघि प्रधानमन्त्री देउवाले बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
ओलीको शासकीय दम्भ र सर्वसत्तावादी सोचको विकल्पमा उभिएका नागरिकहरु पनि देउवाको यस्ता औचित्यहीन कदमको प्रतिरोधमा उत्रने नै छन् । त्यसभन्दा पर देउवाले ल्याएको यस अध्यादेशले नेपाली राजनीति कतिसम्म नैतिक रुपमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ । देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व
तर, विश्लेषक श्रेष्ठ भने एमालेको नेपाल पक्षलाई देखाएर आलोचनाबाट पन्छिन खोज्नु सरकारको अक्षमता भएको बताउनुहुन्छ ।
पारसले क्रिकेटबाट सन्यास लिएसँगै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा ठूलो सपना देख्न नेपालीलाई प्रेरित गरेको धन्यवाद दिनुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको
काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा प्रश्न सोध्दै जवाफ मागेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन