‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिनामा मन्त्रीपरिषद्लाई पूर्णता दिन भने सक्नुभएको
नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले छलफल तीव्र बनाउनुभएको छ । निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडानमा रहेको रामचन्द्र पौडेल पक्ष पनि आन्तरिक रणनीतिमा जुटेको छ ।
प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।
काठमाडौं, साउन २५ । सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस भिख माग्ने बनाएको भन्दै आक्रोश पोख्नु भएको छ । पौडले सोमबार सामाजिक सञ्जालमा महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर
अक्कल कुँवरकाठमाडौं, साउन २४ । कसैले गरेको पूरा कुरा नसुन्ने, झर्किने, सञ्चारमाध्यममा नखुल्ने, सल्लाहमा नचल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव चिन्नेहरु यही निक्र्योलमा पुग्छन् । पाँचौ पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनुभएका देउवामा
कार्यक्रममा केही लोकप्रिय कार्यक्रमलाई समेट्दै पूर्ववर्ती सरकारका समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा छानबिन गर्न प्रतिवद्धता पनि जनाइएको छ ।
काठमाडौं, साउन २४ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्