काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाल प्रहरीका १४ जना पूर्व महानिरीक्षक (आइजीपी)ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग गरेका छन् । बुधबार बालुवाटारस्थित निवासमा
चितवन, साउन २० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका
काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।
काठमाडौं, साउन १८ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन हप्तासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सत्ताधारी दलका शिर्ष नेताहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ
काठमाडौं, साउन १८ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार कार्यदल बैठकमा गठबन्धनका तर्फबाट ल्याइने सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।
खिलनाथ ताजपुरीया काठमाडौं, साउन १७ । समयको चापलाई बुझ्न नसकेको भनेर सरकारी संयन्त्रको व्यापक आलोचना हुने गर्छ । पाँचौ पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७६ पुग्नुभयो । तर
अक्कल कुँवरकाठमाडौं, साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन सातासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिनसक्नुभएको छैन् । प्रधानमन्त्रीको सपथ गरेकै दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएका देउवाले असार
छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नियम विपरीत सरकारी उपचार खर्च दिलाउने विषयले सरकारको पहिलो गाँसमै ढुंगा लागेको छ । सरकारी निर्णय कुन वैधानिकतामा टेकेर गरिएको भन्दै थुप्रै वकिलले प्रधानमन्त्री कार्यालयमा सूचना मागिरहेको