२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ । बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो

नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरी : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

प्रदीप गिरी कांग्रेसमा ‘कदमजम’ को पनि विचारक हुन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताउनुभएको छ । स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता

देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा

पार्टीका अग्रज नेताका बारेमा जन–मानसमा जानकारी गराउनुपर्नेमा देउवाकाे जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताका बारेमा जन–मानसमा जानकारी गराउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको अवसरमा आयोजित

आलोचना धेरै हुन्छहोला भनेको कम आलोचना भयो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले

कांग्रेस भित्र देखा परेका मतभेदहरु तत्काल हटाउन अति आवश्यक छ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताउनु भएको छ । शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा

स्वास्थ्य परीक्षणकालागि शेरबहादुर देउवा सिंगापुर जाँदै

काठमकाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लाग्नु भएको हो । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत्

नेता कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिनुभएको छ । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन