२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैन : सभापति शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै

देउवाविरुद्ध संघर्ष गर्ने गगन थापाले चेतावनी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित

उपनिर्वाचनमा ठूला दलप्रति जनताको चासो देखिएन: सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएकाे छ । सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बाेल्दै उहाँले

उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको बताउनुभएको छ । बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू र उपेन्द्र

फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि

उपराष्ट्रपति निर्वाचन : देउवा र नेपालले गरे मतदान

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । संघीय संसद भवन बानेश्वर पुगेर शीर्ष नेताहरूले पनि मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

नेम्वाङ र देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । आगामी फागुनमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले कांग्रेस

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै पत्र पठाउनु भएको छ । देउवाले भोट माग्नु

पुस १० पछि आज सानेपा प्रवेश गरे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुग्नु भएको छ । पुस १० गते सात दल मिलेर नेकपा (माओवादी केन्द्र)

महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न लोसपा नेताहरुबाट देउवालाई आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । देउवा निवास धुम्बाराहीमा भएको भेटमा लोसपा नेताहरुले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई