१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अभिव्यक्तिको सशक्त माध्यम पेन्टिङ

केके मानन्धर काठमाडौं । पलिस्था मानन्धर काठमाडौंकी हुन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट वातावरण विज्ञानको इन्जिनियरिङ सकाएकी उनलाई पेन्टिङमा खुब रुचि छ । पछिल्लो समय परिवारसँगै रिङरोडमा बस्ने भएपनि जीवनको पूर्वाद्र्ध