१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगरमा कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

मोरङ, साउन १७ । भ्रष्टाचार र अनियमितताविरुद्ध खरो व्यवहार गर्दै आएका विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेललाई कुटपिट गरिएको छ । सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले हातपात