काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा
काठमाडौं । आगामी बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा
जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ
काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुर र प्रदेश १ को राजधानी विराटनगरबाट आइतबारदेखि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा
माठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम
धनकुटा । वैदेशिक रोजगारीका लागि १० वर्षमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या धनकुटा जिल्लाको कुल जनसंख्याको २८ प्रतिशत रहेको आप्रवासी केन्द्र
काठमाडौं । रुपन्देहीको भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई श्रम स्वीकृति दिन थालिएको छ । वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरि बुधबारदेखि श्रम स्वीकृति दिन सुरू गरिएको हो । शाखाको
त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरूले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताउनुभयो ।
विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।
गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।