२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

रुकुमपश्चिममा महिलाले गरिन् श्रीमानको हत्या

काठमाडौं । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । चौरजहारी नगरपालिका २ की ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय