काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा पुग्नु भएको मन्त्री पौड्यालले शुक्रबार