१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वराजा वीरेन्द्रको घर ‘श्रीसदन’को भान्छादेखि शयन कक्षसम्म चहार्दा… (फोटोफिचर)

श्रीसदन पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको वासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरू विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो सादगी जीवनले धेरैको ध्यान खिचेको छ ।