१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको भारतीय नोटसहित दुई पक्राउ

कैलाली । सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र