बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।
ब्राजिलमा पाँच लाख ४० हजार ३ सय ९८ जनाले कोभिडबाट ज्याम गुमाउँदा भारतमा चार लाख १२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।
यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो ।
चडेपानीका ८० जनामा गरिएको कोभिड परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल
म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ ।
आँखा, नाक, मस्तिष्कमा बढी असर गर्ने यस्तो संक्रमण मधुमेहका रोगीहरूमा बढी देखिएको चिकित्सकहरू बताउँछन् । म्यूकोर्माइकोसिस रोग ४० वर्ष माथिका व्यक्तिमा बढी देखिएको छ ।
वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको
काठमाडौं । नेपालमा हिजो १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका हुन् ।