११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


२०१६ कोभिड संक्रमित थपिँदा ३० जनाको मृत्यु

काठमाडौंका १ सय ८१, भक्तपुरका २५ र ललितपुरका ४३ जनामा संक्रमण पुष्टि हुँदा अहिलेसम्मको कोभिड संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ ।

मन्त्रालयका प्रवक्तालाई प्रश्न, ‘नयाँ म्यूटेन्ट भेरियन्ट कत्तिको घातक ?’ (अन्तर्वार्ता)

नयाँ भेरियन्ट देखिएसँग यसको खतरा र संक्रमणको अवस्थाबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलसँग संक्षिप्त कुराकानी गरेका छौं ।

कोभिडबाट संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो, एकैदिन ३५ जनाको मृत्यु

यस्तै, सो अवधिमा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको

इन्डोनेसियामा ‘सिनोभ्याक’ लगाएकाहरु संक्रमित

एजेन्सी । इन्डोनेसियामा कोरोना बिरुद्धको सिनोभ्याक खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी भएपछी सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ । इन्डोनेसियाको कुदुस जिल्लामा

तीन महिनामा सबैलाई खोप लगाउने सरकारी घोषणा फेल, राष्ट्रपतिको कुटनीतिले पनि काम गरेन

पहिलो चरणमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा पनि ६० देखि ६४ वर्षको उमेर समूहलाई नै प्राथमिकता दियो । बाँकी १८ वर्ष माथिकाले भने खोप

थप ३३ सय ८४ मा कोभिड संक्रमण, ६२ सय ९४ संक्रमणमुक्त

नयाँ थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५ सय ९८ जना छन् । जसमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् ।

धनकुटामा असार ३ गतेसम्म निषेधाज्ञा थप

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएपछि निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।

नयाँ म्यूटेन्ट र भेरियन्ट आउँदा खोपको प्रभावकारिता कम हुँदै जान्छ– डा. पुन

ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. पुनले खोप बनाउँदा भाइरसको एउटा म्युटेन्टको आधारमा बनाइने भएकाले दोस्रो वा तेस्रो म्यूटेन्ट आउँदा त्यसले खोपको प्रभावकारितामा ह्रास आउने बताउनुभयो ।

किन आइरहन्छन् कोभिड संक्रमणका लहरहरू ? (अन्तवार्ता)

संक्रमणको उक्त लहरमा बालबालिका बढी जोखिममा रहने भन्दै मन्त्रालयले अस्पतालहरूलाई २० प्रतिशत शय्या तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ ।