११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एकैदिन ४७ सय ६२ जनामा कोभिड संक्रमण, १ सय १४ जनाको मृत्यु

देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप, जेठ ३१ सम्म कायम रहने

आदेशको उल्लंघन गरिएमा कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।

भारतमा १८ वर्षमुनिका बालबालिकालाई पनि कोभिड खोप, परीक्षण सुरु

हाल ५ सय २५ बालबालिकामा क्लिनिकल ट्रायल गरिने भारत सरकारको तयारी छ । खोप अभियानका लागि भारतका विभिन्न अस्पतालहरू तोकिएका छन् ।

भारतमा संक्रमण दर घट्दै : एकैदिनमा ४ हजार १ सय ५७ जनाको मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । २ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित

स्थानीय तहको ढिलाइका कारण नियन्त्रण बाहिर संक्रमण

धुर्बसागर शर्मा म्याग्दी । म्याग्दीका स्थानीय तहले कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरु गरेका कारण कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । सदरमुकाम बेनीका चोकचोक र गल्लीगल्लीका घर

देशभर ८९ सय ८० जनामा कोभिड संक्रमण, थप १ सय २९ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

घट्न थाल्यो कोभिडको संक्रमणदर, टेकु अस्पताल बाहिर देखिएनन् बिरामी

सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी

सिन्धुपाल्चोकमा हालसम्म १२ को मृत्यु, १४ सय २३ संक्रमित

काठमाडौं । सिन्धुपाल्चोकमा एकैदिन थप १ सय ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार चौतारामा ३, जुगलमा ६, पाँचापोखरीमा १, बलेफिमा ४१, बाह्रबिसेमा १८, भोटेकोशीमा १३, मेलम्चीमा ६,

भारतका ४२ सयसहित कोभिडबाट एकैदिन १२ हजारको ४ सयको मृत्यु

रुसमा ३ सय ९६, पोल्याण्डमा २ सय ५०, जर्मनीमा २ सय ३४, इरानमा २ सय २९, इन्डोनेसियामा २ सय १८, टर्कीमा २ सय ७ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।

नेपालमा धेरै अघि तेस्रो भेरियन्ट भित्रिएर विध्वङ्श मच्चाइरहेको विज्ञहरूको दाबी

तेस्रो भेरियन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने भन्दै सरकारले अहिलेको अवस्थामा कुन भेरियन्ट नेपालमा भित्रियो भन्दा पनि संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा भाइरोलोजिष्ट बासुदेव