१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोरोनाबाट थप दुई जनाको मृत्यु, ५ सय ७७ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।

काभ्रेमा ९ जनामा डेंगु संक्रमण पुष्टि

जिल्लामा डेंगुको संक्रमण बढ्दै गएपछि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान नै सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा संक्रमितको घरमै पुगेर सोधपुछ गरिरहेको छ ।

कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

बागमतीमा कोभिड सङ्क्रमण वृद्धि

बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताउनुभयो ।

थप ४ सय ३५ जनामा कोरोना पुष्टि

३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा ४ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्वतमा २ जनामा डेंगुको संक्रमण पुष्टि

पर्वत । पर्वतमा २ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएकाे छ । उपचारको लागि पर्वत अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । पर्वत जिल्ला अस्पतालका सूचना

बढ्दै कोरोना संक्रमण, चौथो लहरको आशंका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् । असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर

फेरि फैलिँदै कोरोना, परीक्षण गराएका १० प्रतिशतमा संक्रमण

उन १ गते १३५ जना संक्रमित भएकामा साउन २ यो संख्या उकालो लागेर ४५७ पुग्यो । संक्रमणको यो दर ९ दशमलव ८२ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

उपत्यका बाहिर पनि कोरोना संक्रमण बढ्दै

सिन्धुली । काठमाडाैं उपत्येका बाहिर सिन्धुलीमा पनि १० महिनापछि दुई जना कोरोना संक्रमित फेला परेका छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ का पुरषहरूमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या

थप २२९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा २२९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।