११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


डा. पुनलाई प्रश्न, ‘काेभिड संक्रमण कहिलेसम्म बढ्छ र स्वास्थ्य संरचनाले नधाने अबकाे विकल्प के ?’

वैशाख १ गतेदेखि २८ गतेसम्म १ लाख ३२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २८ दिनको बीचमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोनाबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु

बर्दिया । कोरोना संक्रमणबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ६ का करण थापा मगरको गएराति भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । उनी नेपालगन्जको भेरी

भरतपुर अस्पतालको स्वाव दिने ठाउँमै भीडभाड, संक्रमण फैलने डर

डोल रानाभाट चितवन । कोरोना भाइरसको दोस्रो लहर फैलिदो क्रममा रहेसँगै कोरोना भाइरसको सक्रमण रहे नरहेको परीक्षण गराउनेहरु बढिरहेका छन् । भरतपुर अस्पतालले नयाँ बनेको कुरुवा घर भवनमा ज्वरो क्लिनिक

बागलुङमा कोभिड : दैनिक तीन दर्जन संक्रमित थपिँदा अस्पताल भरिभराउ

बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

खोप लगाएका र एकपटक संक्रमित भइसकेका व्यक्ति फेरि किन संक्रमित भइरहेका छन् ? (कुराकानी)

खोपको दोस्रो मात्रा पूरा गरेका धेरै व्यक्ति संक्रमित भइरहेकाले जनमानसमा ठूलो प्रश्न उब्जिएको छ । खोप लगाएका व्यक्ति किन संक्रमित भइरहेका छन् त ?

कोरोना संक्रमण भएका सांसदलाई पनि संसद बैठकमा सहभागी गराइने

बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण भएको छ ।

निषेधाज्ञाले मात्र संक्रमणको चेन ब्रेक गर्न नसकिने विज्ञहरूको सुझाव, थप कदम चाल्न सुझाव

सरकारले संक्रमण रोक्न थप प्रभावकारी कदम नचाल्ने हो भने हो भने अहिले भारत जुन अवस्थाबाट गुज्रिहेको छ नेपालमा त्योभन्दा पनि भयावह स्थिति आउने सक्ने विज्ञहरू बताउँछन् ।

८ कर्मचारीमा कोभिड देखिएपछि गाउँपालिकाको सेवा बन्द

यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका