१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कपिलवस्तुमा कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्, बच्चाकाे पीसीआर परीक्षण हुँदै

उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुगे पनि शय्या अभाव भएपछि महिलालाई कपिलवस्तु रिफर गरिएको थियो । राति १० बजे महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनुभयो ।

एक महिनापछि दैनिक १ लाख ९३ हजार संक्रमित थपिने मन्त्रालयकाे प्रक्षेपण

स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढ्ने आँकलन गरिरहँदा जनशक्ति, आईसीयू, र भेन्टिलेटरको संख्या भने विस्तार गर्न सकेको छैन । निजी अस्पतालको पनि जोड्दा देशभर १२ सय ३ आईसीयू र ४ सय

कोरोनाबाट एकैदिन ३५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो

पहाडमा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन सरकारको निर्देशन

सरकारले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन निर्देशन दिएको छ ।

विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण, विवाह घरकै एकजना भेन्टिलेटरमा

पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख

मुलुक कोरोनाले आक्रान्त बन्दा राजनीतिक दलहरू दन्तबझान र सत्ता स्वार्थमा लिप्त

संक्रमण यसरी बढिरहेको छ कि मुलुकको स्वाथ्य पूर्वाधारले थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । राष्ट्रिय संकटको यस्तो बेला पनि मुलुकको शासनसत्ता चलाउने जिम्मा लिएका राजनीतिक दलहरू भने सत्ता स्वार्थमै केन्द्रीत

बसपार्कमा घर जाने बढे, नियमनकारी निकायको उपस्थिति शून्य (भिडियो)

काठमाडौंको गोंगबु बसपार्कमा घर जानेहरूको भीड थामिनसक्नु छ । बसपार्क यात्रुहरूको उचित व्यवस्थापन नहुँदा त्यहाँबाटै कोरोना संक्रमण हुने खतरा बढेको छ ।

वीरगन्जमा संक्रमणको अवस्था भयावह बन्दै (भिडियाेसहित)

अनिल तिवारी वीरगन्ज । मध्य तराईमा चैत यता कोरोना महामारीका कारण दैनिक रुपमै संक्रमितको मृत्यु भइरहेको छ । छिमेकी मुलुकको अवस्थाबाट आउने दिन सिमावर्ती सहरको लागि अझ भयावह हुने निश्चित

बर्दियामा एक साताका लागि निषेधाज्ञा

बर्दिया । बर्दिया जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न

२२ व्यक्तिलाई कोरोना सारेको आरोपमा स्पेनमा एक व्यक्ति पक्राउ

एजेन्सी । स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रुघाखोकी र ज्वरोले ग्रस्त ती व्यक्तिले पीसीआर परिक्षण गराई रिपोर्ट नआउँदै जीम हल र