समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।
लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।
पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।
बैशाख १ गते एकै दिन ६ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । यो संख्या ४ महिना यताकै उच्च हो । नेपालमा एक सातादेखि संक्रमणको दर झनै उकालो
पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ कोरोना संक्रमित निको हुँदा अहिलेसम्म उपचारपछि घर पर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । देशभर ३ हजार ६
बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको
पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ करोड २० लाख पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ लाख ६८ हजार बढी छ
अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुनवाइको क्रममा केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक्लो चालकले मास्क लगाउनु पर्ने कुनै नियम नभएको अदालतमा जानकारी दिएको थियो । तर, प्रत्येक राज्यलाई आफ्नो नियम बनाउने र लागू गर्ने अधिकार रहेको मन्त्रालयले