चितवन, कात्तिक १६ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
वाग्मती, कात्तिक १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक
काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी–पहिरोका कारण
काठमाडौं, कात्तिक १५ । मानवअधिकार कार्यान्वयनमा सरकारको बेवास्ताले नागरिकहरु आधारभूत आवश्यकताबाटै वञ्चित भएका छन् । नेपालमा गत चैत्रमा भित्रिएको कोरोना संक्रमणको छ महिनाको अवधिमा नागरिक हकको सुनिश्चितताका लागि सर्वोच्च अदालत,
काठमाडौं, कात्तिक १५ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९ का कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा
काठमाडौं, कात्तिक १५ । आज ‘विश्व सहरीकरण दिवस २०२०’ विश्वभरि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपि, विभिन्न
काठमाडौं, कात्तिक १५ । नेपालमा पछिल्लो २४ घन्टामा नौ हजार २७९ जनामा भएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयलले शनिबार प्रकाशन गरेको विवरणअनुसार
कैलाली, कात्तिक १५ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शाहमा संक्रमण पुष्टि भएको
काठमाडौं, कात्तिक १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ । लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको
पोखरा, कात्तिक १५ । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । यही कात्तिक