उदयपुर, कात्तिक १५ । उदयपुरमा कोरोनाभाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका-७, बेलटार बस्ने ४० वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको हो । उहाँको शनिबार बिहान
काठमाडौं, कात्तिक १४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७४ हजार नाघेको छ । यसमध्ये काठमाडौं जिल्लामा मात्र ६० हजारमाथिमा संक्रमण भेटिएको छ । पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण
काठमाडौं, कात्तिक १४ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणका लागि
काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो
काठमाडौं, कात्तिक १४ । यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर, यस वर्ष तिहारअगाडि
काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो
काठमाडौं, कात्तिक १३ । कोरोनाभाइरसलगायतको संक्रमणहरुबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउन गुर्जो प्रयोग गर्न अभियन्ताहरुले सल्लाह दिएका छन् । गुर्जो प्रयोगमा लागेका अभियन्ता कमलबहादुर राजलवटले बिहीबार ईमेज च्यानलका सञ्चारकर्मीहरुलाई गुर्जो बोट
काठमाडौं, कात्तिक १३ । बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा
पाँचथर, कात्तिक १२ । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४, रबीका छ स्थानीयबासीमा संक्रमण देखिएपछि बुधबार (आज)देखि कात्तिक १८ गतेसम्मका
नयाँदिल्ली, कात्तिक १२ । भारतमा विगत २४ घन्टामा कोरोनाभाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ