१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं, असोज २१ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या

एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना

कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा

कर्मचारीमा कोरोनापछि सुदूरपश्चिमका दुई स्थानीय तह ‘सिल’

कैलाली, असोज २१ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका दुईओटा स्थानीय तह ‘सिल’ गरिएको छ । कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय

दशैंमा गाउँ नजान काठमाडौंवासीलाई सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ । कोरोनाको अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सल्लाह दिएको हो । असोज १७ गते बसेको

पञ्जा लगाएर हिँड्नुपर्दैन, त्यसले कोरोनाबाट जोगाउँदैन, यसो भन्छन् चिकित्सक

काठमाडौं, असोज २० । कोरोनाभाइरसको संक्रमण सुरु भएपछि धेरै मानिसले हातमा पञ्जा लगाएको देखिन्छ । पसल, बजार र कार्यालयमा समेत कतिपयले पञ्जाको प्रयोग गर्ने गरेका छन् । तर, यसो गर्दा

कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० । कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोनाको संक्रमण भएको आचार्यले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको हो । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको

शवबाट कोरोना फैलिन सक्छ ?

काठमाडौं, असोज १९ । विश्वभरका चिकित्सकहरुले मानिसको शवले कोरोनाभाइरस फैलाउन नसक्ने बताउँदै आएका छन् । मृत शरीरले अरु व्यक्तिमा संक्रमण सार्न नसक्ने चिकित्सकको भनाइ हो । ‘मृतकको फोक्सोमा कोभिड-१९ को

अदुवाले कोरोना रोक्न मद्दत गर्छ ?

काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमण दिन-प्रतिदिन उकालो लागिरहेको छ । मृत्यु हुनेको संख्या पनि दैनिकरुपमा बढिरहेको छ । कोरोनाले विश्व नै आक्रान्त छ । तीन करोड ५४ लाखभन्दा बढी

नेकपा सचिवालय बैठक मंगलबार

काठमाडौं, असोज १९ । दुईपटक लगातार स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (भोलि) बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार

कोरोनाबाट काठमाडौंमा एकैदिन नौजनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ?

काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ