१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट

कोरोनाबाट धनगढीकी २५ वर्षीया युवतीको मृत्यु

कैलाली, असोज १६ । धनगढीकी २५ वर्षीया एकजना युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् उहाँको शुक्रबार मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा डेरा गरी

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण, पति पत्नी दुबै क्वारेन्टिनमा

काठमाडौं, असोज १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको हो । ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना

कैलालीकी महिलाको मृत्युपछि कोरोना पुष्टि

कैलाली, असोज १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजना महिलाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ की ३० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना

‘टेकु अस्पतालमा लाइन लागेर भिड नगर्नोस्’

काठमाडौं, असोज १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी जनघनत्व भएका काठमाडौं उपत्यकासहित मोरङ, चितवन, कैलाली, रुपन्देहीलगायतका जिल्लाहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको भन्दै थप सचेतता अपनाउन आग्रह गरेको छ

फुटबलको अभ्यास अलमलमा

काठमाडौं, असोज १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलको अभ्यासका लागि सरकारसँग माग गरेको भएपनि अहिलेसम्म सरकारले कुनै स्वीकृति दिएको छैन । कोरोनाभाइरसका संक्रमित दिनानुदिन बढेपनि अरु क्षेत्र

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुला

इस्लामावाद, असोज १४ । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झन्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको

प्रदेश सांसद सिग्देललाई कोरोना

हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ । रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताउनुभयो

चितवनमा कार्यरत् आठजना प्रहरीमा कोरोना

चितवन, असोज १२ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासहित आठजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति प्राप्त रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएपछि उहाँसहितलाई

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौं, असोज ११ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण