स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी शुक्रबार ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार २२ जना संक्रिय संक्रमित रहेका छन् ।
देशभर १ हजार ९ सय ६० जना सक्रिय संक्रमित रहँदा एकैदिन ६४ हजार ३ सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना निको भएका छन् । सोही समयमा देशभरका ८३ हजार २ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । देशभर थप ४५ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ५२ जनामा नमुनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या
देशभर अझै ५ हजार ५० जना सक्रिय संक्रमित रहँदा एकै दिनमा १ लाख १ हजार ३ सय ४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी १ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसैगरी पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।