काठमाडौं, भदौ २७ । बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् शनिबार साँझ पाँच हजारथान ती
काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागकाअनुसार संक्रमितमध्ये
काठमाडौं, भदौ २७ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लकडाउन’ सुरु भएयता निर्माण क्षेत्र ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका उद्योगहरु बन्द रहे । त्यसको असर
काठमाडौं, भदौ २७ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
चितवन, भदौ २७ । चितवनमा कोरोना संक्रमितको संख्या १२ सय ४७ पुगेको छ । शनिबारमात्रै थप ९८ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको
पोखरा, भदौ २७ । पोखरामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–५ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनदिनै उकालो लागिरहेको छ । पछिल्लोपटक जारी गरिएको निषेधाज्ञापछि पनि संक्रमणको दरमा कमी आएको छैन । जनस्वास्थ्यविद्हरुले निषेधाज्ञा र ‘लकडाउन’मात्रले कोरोना
काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमितको संख्या करिब ५२ हजार पुगेको छ । दैनिक थपिएका एक हजार बढी संक्रमितमध्ये कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत काठमाडौ उपत्यकाका छन् ।
काभ्रे, भदौ २५ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई वाग्मती प्रदेश सरकारले एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समिको
कैलाली, भदौ २५ । धनगढीमा कार्यरत् ३७ जना नेपाल प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको