काठमाडौं, भदौ १७ । सरकारले कोरोनाभाइरसको संक्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको
प्रज्ञा तिमल्सिना र सानु माली (इमेज) काठमाडौं, भदौ १७ । नेपालमा काठमाडौं उपत्यकालगायतका ५०० माथि सक्रिय संक्रमित रहेका १२ जिल्लामा संक्रमण समुदायस्तरमा पुगेको छ । ती जिल्लामा ९६ प्रतिशत संक्रमण
काठमाडौं, भदौ १७ । सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ‘ट्राभल हिस्ट्री’मा नदेखिएका व्यक्तिमा पनि संक्रमण
काठमाडौं, भदौ १७ । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था
काठमाडौं, भदौ १७ । पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
मेरो नाम कृष्ण भुसाल हो । भरतपुर महानगरपालिका वडा नम्बर-११ मा घर छ । मेरी १८ वर्षीया छोरी सन्ध्याको उपचार अभावमा कोरोना संक्रमणका कारण निधन भयो । छ दिनअगाडि घरमा
काठमाडौं, भदौ १६ । कोरोना संक्रमणलाई जितेकाहरुको शरीरको प्लाज्मा संक्रमितलाई ‘क्लिनिकल ट्रायल’ नै नगरिकन दिन सुरु गरिएको भन्दै विशेषज्ञहरुले प्रश्न उठाएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका २२ अस्पतालमा प्लाज्मा थेरापीबाट
–सोमराज पोखरेल नोभल कोरोनाभाइरस अर्थात् कोभिड–१९ महामारीको शुरूआत चीनको वुहानबाट हुँदा नेपाल संक्रमणको उच्च जोखिममध्ये एक राष्ट्रमा पर्दथ्यो । यो तथ्यलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझ बढी गम्भीरपूर्वक लिएर
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १६ । सुदूरपश्चिम प्रदेशमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा
प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ १६ । पछिल्लो समय कोरोनाको उपचारमा ‘फ्रन्टलाइन’मा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु संक्रमित हुने संख्या पनि बढ्दै गएको छ । कोभिड र नन-कोभिड