११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ । संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो । पछिल्लो समय

समाचार प्रभावः बेवारिसे महिलाले पाइन् उपचार

प्रकाश मैनाली (इमेज) सर्लाही, भदौ १२ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिलाले उपचार पाएकी छन् । ती महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता

सुरक्षा निकायका १६ सयमा कोरोना

काठमाडौं, भदौ १२ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ‘ग्राफ’मा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि

चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ १२ । चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतमा उपचाररत् पुरुषको मृत्यु भएको हो । भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ५१ वर्षीय

प्रदेश-२ मा कोरोनाबाट २४ घन्टामा आठजनाको मृत्यु

जनकपुर, भदौ ११ । प्रदेश नम्बर-२ मा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार जारी

लक्षण नभएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने निर्णय गलत : जनस्वास्थ्यविज्ञ

काठमाडौं, भदौ ११ । लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्यविज्ञहरुले बताएका छन । परीक्षणलाई बेवास्ता गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी

सर्लाहीमा बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै चिन्ता

सर्लाही, भदौ ११ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जनकपुर घर बताउने ती महिला

सेती अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गएको साउन १ गते पहिलोपटक एकजना स्टाफ नर्समा संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३६ जनामा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा

‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा संक्रमण, भारतबाट फर्किनेको व्यवस्थापन गरिएन

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । कैलालीमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण देखिन थालेपछि कोरोनाभाइरस समुदायस्तरमा फैलिन थालेको आँकलन हुन थालेको छ । जिल्लामा कुल संक्रमितको झन्डै ४