११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

काभ्रे, साउन २४ । काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

जोर–बिजोरका कारण काठमाडौंमा सवारी–साधनको चाप घट्यो

काठमाडौं, साउन २४ । कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको बढ्दो जोखिम

एउटै टोलमा आठजनालाई कोरोना, गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’

काठमाडौं, साउन २४ । एउटै टोलमा आठजनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र शनिबार ‘सिल’ गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल

पर्यटनमन्त्रीज्यू, सर्वसाधारणले के बुझ्ने ? (भिडियो)

काठमाडौं, साउन २३ । देशैभर कोरोना संक्रमण बढिरहेको छ । ‘लकडाउन’पछि सरकारले कोरोनाका बिरामी बढेको भन्दै फेरि उपत्यकामा आइतबारबाट लागू हुनेगरी ‘सटडाउन’को तयारीसमेत गरिएको छ । कोरोना महामारी फैलिइरहेकै बेला

सवारी–साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेनन्

काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी–साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । ‘लकडाउन’ खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरी सञ्चालन गरेका

अमरगढी नगरपालिका कोरोनामुक्त

डडेल्धुरा, साउन २३ । डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ । अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ । अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक

नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं, साउन २३ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

झापामा कोरोना परीक्षणको दायरा बढाइयो

झापा, साउन २३ । झापामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि ‘पीसीआर’ परीक्षणको दायरा विस्तार गरिएको छ । बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिकासहित बाह्रदशी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । नगर क्षेत्रभित्र

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या तीन हजार ६६२

कैलाली, साउन २३ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्थानीय तहका ‘आइसोलेसन’बाट थप २७१ कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । कोरोनामुक्त भएर कैलालीका २३५, डडेल्धुराका २१, कञ्चनपुरका १२ र बैतडीका

पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

वीरगन्ज, साउन २२ । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।