१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘स्पष्ट समयसीमा तय गरेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ’

उहाँले भन्नुभयो, ‘जहिलेसम्म नेपालमा न्याय दिन इन्कार गरिन्छ द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय अपराधका आरोपित पीडकहरूविरूद्ध विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत बाह्य मुलुकमा अभियोजन हुने संभावना रहिरहनेछ ।’

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग