कोभिड नियन्त्रणका लागि कि पूर्ण रूपमा सबै क्षेत्र बन्द हुनुपर्ने, कि भने स्वास्थ्य मापदण्डको पालना गरेर जोरविजोर प्रणाली हटाउनुपर्ने उनीहरूको माग छ ।
परीक्षण गरिएकामध्ये १० प्रतिशत भन्दा कममा संक्रमण हुनुलाई विश्व स्वास्थ्य संगठनले नै जोखिम कम हुँदै गरेको संकेतका रूपमा अर्थ्याउने गरेको छ ।
भारतमा कोरोना सुरु भएयता देशभर कूल संक्रमितको संख्या २ करोड ७५ लाख भन्दा बढी पुगेको छ । यहाँ हाल २३ लाख ४३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८४ को पीसीआर परीक्षण गर्दा १ सय ८० पुरुष र