१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।

२५ दिनपछि पारस कोरोनामुक्त

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं अलराउण्डर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । २५ दिनको आइसोलेसन बसाइपछि उनको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको हो । सोमबारको पीसीआर परीक्षणमा

पछिल्लो २४ घण्टामा ७३६ संक्रमित, ८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु

काठमाडौं, पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा ९६ जना संक्रमणमुक्त, ८० संक्रमित

विराटनगर, मंसिर २२ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा २५१ संक्रमणमुक्त, १२३ जना संक्रमित

विराटनगर, मंसिर २१ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा

म्याग्दी संक्रमणमुक्त जिल्ला

गलेश्वर, असोज १ । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी