१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिड संक्रमितलाई उद्योग वाणिज्य संघले निःशुल्क परामर्श दिने, भाइबर नम्बर सार्वजनिक

परामर्शका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ । यसबाट संक्रमितको चिन्ता कम गरी आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर

३७ प्रतिशत संक्रमित उपत्यकाकै, आज मात्रै ३१ सय १३ थपिए

सक्रिय संक्रमित मध्ये ७ सय ५८ जना आईसियूमा र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

गाउँपालिकाका सबै सवारी कोभिड संक्रमित बोक्न प्रयोग गरिने

गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रूप लिएपछि पालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो ।

पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

कोरोना सँगै ती युवामा निमोनिया तथा श्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

चितवनका ८६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सहित ८६ जना संक्रमित भएका छन् । कोरोनाको दोस्रो लहरसँगै चितवन जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी

बागलुङका दुई कोरोना संक्रमितको मृत्यु

बागलुङका पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका उनमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

नवलपरासीमा कोरोनाबाट ५ जनाको मृत्यु

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।

म्याग्दीका कोरोना संक्रमित वृद्धको मृत्यु, श्रीमतीको स्वास्थ्यमा समस्या, छोरालाई संक्रमण पुष्टि

स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पुर्‍याइएका वृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित भएका व्यक्तिले कोरोना विरुद्धको एक डोज खोप लगाए हुने

एजेन्सी । कोरोना संक्रमित भइसकेका ब्यक्तिले कोरोना बिरुद्धको खोप एक डोज लगाए पुग्ने एक अनुसन्धानले देखाएको छ । कोरोना बिरुद्धको खोपका बारेमा बिश्वभर अध्ययन अनुसन्धान जारी रहेको बेला कोरोना संक्रमित

रसुवाका कोरोना संक्रमित पुरुषको त्रिशुली अस्पतालमा मृत्यु

आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।