१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोब्वरले बढ्दै कोरोना संक्रमण, तेस्रो लहर सुरु भएको विज्ञको आँकलन

१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।

बाढी प्रभावित सिन्धुपाल्चोकमा देखिन थाल्यो संक्रामक रोग, हेलम्बुमा चिकित्सक छैनन्

स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको