८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणमा असईसहित १० प्रहरी नियन्त्रणमा

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा गत मंगलबार राती दुई कैदीको मृत्यु भएको प्रकरणमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित दश प्रहरी पक्राउ परेका छन् । कारागारको सुरक्षामा खटिएका असईसहित दश