२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई