१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जीवन संगिनी सीतालाई प्रधानमन्त्री दाहालले दिए दागबत्ती

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ । प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले