२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको मुख्यमन्त्री केसीको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गर्नु भएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री