एजेन्सीले आफ्नो हालैको रिपोर्टमा जुलाईको सुरुवातदेखि रियाक्टरमा भएको लगातारको गतिविधिमार्फत यो पुनः सुरु भएको संकेत मिलिरहेको बताएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो बीच बुधबार महासंघ सचिवालयमा भएको छलफलमा सहकार्यका लागि जोड दिइएको हो ।
अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि तालिवानीहरूले अफगान सेनासँग विभिन्न प्रान्तीय राजधानीहरुमा संघर्ष जारी राखेका छन् ।
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनौट प्रि–स्याट परीक्षा रद्द भएको छ । यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीले छानबिन अघि बढाउँदै परीक्षा रद्द गरेर अर्को परीक्षा
एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । हालै एक प्रतिवदेन सार्वजनिक गर्दै राष्ट्रसंघले म्यानमारमा जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता हात लिएसँगै
एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान
काठमाडौं । ‘लागू औषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै छ । हरेक वर्षको जून
काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले
एजेन्सी । संयुक्त राष्ट्रसंघले हरित ग्यास उत्सर्जनलाई व्यवस्थित गर्न नसके आगामी दशकमा मानव जातिलाई ठूलो क्षति पुग्नसक्ने चेतावनी दिएको छ । समाचार संस्था रायटर्सले हालै सार्वजनिक गरेको संयक्त राष्ट्रसंघको अप्रकाशित