काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको जनाएको हो
काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय
गृष्मा राजभण्डारीकाठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ९ सयभन्दा बढीलाई विभिन्न मान पदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । सबैभन्दा ठूलो सम्मान सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान
काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनता र प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन
आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अधुरो र अपूर्ण रहेको जसपाको ठहर छ ।
काठमाडौं, असोज ३ । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको आजबाट पाँच वर्ष पूरा गरी छैटौं वर्ष लाग्दैछ । यस अवधिमा दुईपटक संशोधन भएको संविधानले
काठमाडौं, असोज ३ । पाँचौं संविधान दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले जावलाखेलस्थित झन्डै २०० वर्गमिटर रहेको सार्वजनिक जग्गामा वृद्ध, बालमैत्री पार्क निर्माण सुरु गरेको छ । शनिबार एक कार्यक्रम गरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबी गर्नुभएको छ । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक