१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


संविधान बचाउन गठबन्धन बनेको हो : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको बताउनुभएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा