६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रधानन्यायाधीशले दिए संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता

काठमाडौं, जेठ १८ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई

गणतन्त्रलाई जनताको विजय भएको पर्वका रूपमा मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई जनताको विजय भएको पर्वका रूपमा मनाउन आग्रह गर्नु भएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसलाई पर्वकाे रूपमा मनाउन

संविधान बचाउने र सही दिशामा ल्याउने कार्यमा मेरो भूमिका रहन्छ– डा. खिमलाल देवकोटा

शुक्रबार राष्ट्रिय सभा सदस्यको रूपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भए पनि संसदलाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने

संविधान नै समाप्त हुने खतरा बढेको चार पूर्वप्रधानन्यायाधीशको ठहर

काठमाडौं, जेठ १४ । चार पूर्वप्रधानन्यायाधीशले संविधान नै समाप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वप्रधान्यायायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति

राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेभन्दा ठूलो अपराध गरेको भीमार्जुन आचार्यको जिकीर

प्रधानमन्त्रीको तिकडम संसदले रोक्न नसकेको भन्दै आचार्यले भन्नुभयो, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरे– शेरबहादुर देउवा

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले

राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस् : डा.भट्टराई

काठमाडौं । संघयी परिषद् जनता समाज पार्टाीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु

६ वर्षदेखि राेकिएका २ लाख नागरिकका सन्तानले नागरिकता पाउने बाटाे खुल्याे– महान्यायाधिवक्ता बडाल

नागरिकता अध्यादेशको सम्बन्धमा स्पष्ट पार्न गरिएको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता बडालले ‘नेपालको संविधान २०७२’ असोज ३ गते जारी भएपछि असोज २ गतेसम्म नागरिकता प्राप्त गरिरहेका व्यक्तिले पनि नागरिकता नपाएको बताउनुभयो ।

निषेधाज्ञामै कालोपट्टी बाँधेर सरकारको विरोध

लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस जनताको साथमा रहेको भन्दै महामारीमा सक्ता र शक्तिको दुरुपयोग गरेको बेलामा सब एकजुट हुनुपर्ने

संवैधानिक प्रक्रियालाई ख्यालठट्टा बनाइँदै, अदालतले त्रुटी सच्याउनेमा कानुनविद् विश्वस्त

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमत्तोमा अपारदर्शी ढङ्गले अहिलेको राजनीतिक प्रणालीमै प्रहार भइरहेकाले अब राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेसम्मको कदम चाल्नु पर्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको मत छ ।