८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लुम्विनी प्रदेश सभा : पाँच महिनादेखि संसद चलेन

काठमाडौं । पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेको छैन । यस अवधिमा १२ पटक बैठक आह्वान गरिए पनि प्रतिपक्षी नेकपा एमालेका कारण बैठक अवरुद्ध हुँदै आएको छ